सूचना र समाचार

नागरिक शक्ति नेपालले विद्यमान राजनीतिक सङ्कटबाट मुलुकलाई निकाश दिने उपाय लगायतका विषयमा केही महत्वपूर्ण निर्णय लिएको छ । पार्टी अध्यक्षको सभापतित्वमा बसेको केन्द्रीय कार्य सम्पादन समितिले गरीसर्वपक्षीय सहमतिमा सन्सद पुनर्स्थापना गरी जेन्जेडका प्रतिनिधिलाई समेत सन्सदमै समाहित गरेर परिवर्तनलाई सर्वस्वीकार्य र विधिवत बनाइनुपर्ने निर्णय लिएको छ । जानकारीका लागि निर्णयको बिस्तृत बिबरण यहा प्रस्तुत गरिएको छ ।